विमानस्थलबाट फेरि अवैध सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ ।
दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो । विमानस्थलका डीआईजी अर्जुन चन्दले अवैध रुपमा ल्याइएको सुन बरामद भएको जानकारी दिए ।
यसबारे थप विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया


