सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

पालिका डायरी
२९ भाद्र २०८०, ११:५३
सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

सुन चाँदीको भाउ आज बढेको  छ  । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया