सुनको भाउ आज पनि बढ्यो

पालिका डायरी
१४ भाद्र २०८०, ११:४७
सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनकाे भाउ ताेलाकाे एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ ।

तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया