सुनको भाउ एक सय रुपैयाँले घट्यो, चाँदी स्थिर

पालिका डायरी
३ भाद्र २०८०, ११:५५
सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १० हजार चार सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीकाे भाउ अस्तिको जस्तै तोलाको एक हजार तीन सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
gold_YdBLOxjncb