सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

पालिका डायरी
१७ श्रावण २०८०, १२:२०
सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ  ।

प्रतिक्रिया