पहिरोमा पुरिएर आमाछोराको मृत्यु

पालिका डायरी
८ श्रावण २०८०, १२:१८
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर–२ को भैरु टोलमा पहिरोले घर पुँरिदा आमाछोराको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो ।

पहिरोले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् ।

प्रतिक्रिया