बकैयामा चट्याङ लागेर मोक्तानको मृत्यु

मकवानपुरको बकैयामा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ ।
बकैया-९ देउबुजेमा आइतबार अपराह्न मेघ गर्जन सहित परेको चट्याङ लागेर सिखरपुरका ३२ वर्षीय नविन मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानलाई घर बाहिर बसेको ठाउँमा चट्याङ लागेको थियो । उनको घट्ना स्थलमानै मृत्यु भएको प्ररीले जनाएको छ ।यता आज परेको चट्याङ लागेर राक्सिराङ-८ मा एक पुरुष घाइते भएका छन्

प्रतिक्रिया