गौतमबुद्ध क्रिकेट रंगशालालाई बागमती सरकारको ५ करोड

पालिका डायरी
१ असार २०८०, १६:०६

चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैंया विनियोजन गरेको छ।

आगामी आर्थिक बर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री बहादुरसिंह लामाले उक्त रंगशाला निर्माणको लागि ५ करोड रुपैंया छुट्याएको बताएका हुन्।

प्रतिक्रिया
bharatpur-airport_b9lkMDfgYb