बागमती प्रदेशले सन् २०२४ लाई ‘प्रदेश भ्रमण वर्ष’ मनाउने

बागमती प्रदेशले सन् २०२४ लाई बागमति प्रदेशले भ्रमण वर्षको रुपमा मनाउने भएको छ।
पर्यटन प्रवद्र्धन गर्नको लागि बागमति प्रदेशले उक्त योजना अघि सारेको जनाएको छ।
उक्त बजेट कार्यक्रम माफर्त आर्थिक मामिला मन्त्री बहादुर सिं लामा तामाङले पर्यटन गन्तब्यहरु पहिलचान र प्रवद्र्धन गर्ने जानाकारी गराएका हुन्।
प्रतिक्रिया