बागमती प्रदेशले गर्यो खर्च कटौती : गाडी खरिद नगर्ने

हेटौंडा / बागमती प्रदेशले आगामी आर्थिक वर्षमा खर्च कटौतीको योजना ल्याएको छ।
त्यसको लागि आर्थिक मामिला मन्त्री बाहादुर सिंहले भत्ता कटौती र फजुल खर्चहरु रोक्ने योजना अघि सारेका हुन्। शुक्रबार आगामाी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै उनले कागज खरिद समेत नगर्ने जानाकारी दिए।
त्यस्तैगरी विशेष भत्ताहरु खारेज गर्ने नीति लिएको पनि उनले जानकारी दिए। साथै बागमती प्रदेशमा भ्यूटावर लगायतका अनावश्यक संरचना समेत नबनाउने बताए।
प्रतिक्रिया