बागमती प्रदेशको बजेट : एक प्रदेश क्षेत्र एक प्राराङगीक मल कारखाना निर्माण गर्न ५ करोड विनियोजन २०८०

पालिका डायरी
१ असार २०८०, १५:४६

हेटौंडा /  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेट सुरु भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले भजेट भाषण सुरु गरेका छन् ।

आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्रराङ्गीक मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरेको छ ।

प्रतिक्रिया