बकैयामा विषादी सेवनबाट एक जनाको मृत्यु

पालिका डायरी
२४ जेष्ठ २०८०, १९:५१
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको बकैंयामा विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीया सानुमाया स्याङ्तानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्याङ्तानले घरायसी विवादको कारण आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन गरेकी थिइन् ।

उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया