अत्यधिक गर्मीको कारण मकवानपुरको बकैयाका विद्यालय एक हप्ता बन्द

पालिका डायरी
२० जेष्ठ २०८०
अत्यधिक गर्मीको कारण मकवानपुरको बकैयाका विद्यालय एक हप्ता बन्द

हेटौंडा / मकवानपुरमा अत्यधिक गर्मी बढेपछि जिल्लाको बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने भएको छ ।

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दैं यहि जेठ २१ गते आइतबारदेखि जेठ २७ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ ।

सूचना 

प्रतिक्रिया
bakaiya gaupalika makawanpur