सन्दीपको मुद्दामा रोकियो सुनुवाई

पालिका डायरी
१६ जेष्ठ २०८०, १६:२२
सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलाे नेपाली बलर file photo

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाई रोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा अन्तिम सुनुवाईको लागि पेशी तोकिएको थियो ।

‘जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिनुभएको थियो । त्यो निवेदनमाथि निर्णय होस् अनि गर्ने भन्नेतर्फ लाग्नुभयो । न्यायाधीशले पनि फैसला गर्नतिर अलिकति हिचकिचाएको जस्तो फिल भयो हामीलाई,’– लामिछानेको अधिवक्ता सरोजकृष्ण घिमिरेले भने ।

प्रतिक्रिया