सुनको भाउ आज ९ सय रुपैयाँले घट्यो

हप्ताको पहिलो दिन आज सुनको भाउ ९ सय रुपैयाँले घटेको छ ।
तोलामा आज सुनको भाउ ९ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया