हेटौंडा-१ तिरतिरेधारा नजिक दुर्घटना, एक व्यक्तिको मृत्यु

पालिका डायरी
२० फाल्गुन २०७९
accident

हेटौडा / हेटौंडा -१ चौकीटोलमा सवारी दुर्घटना हुदा हेटौडा- ६ चौघडाका एक व्यक्तिको ज्यान गएको छ।

दुर्घटनामा हेटौडा -६ चौघडा पुतलीबजारका अन्दाजी ५०/५५ बर्षीय कृष्ण प्रसाद सापकोटाको ज्यान गएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । दुर्घटना लगत्तै स्थानीयले त्रिभुवन राजपथ अवरुद्ध गरेका छन्।

मृतक हेटौंडमा रहेको यातायात व्यवस्था कार्यालयका सुब्बा रहेको बुझिएको छ।

 

प्रतिक्रिया
accident