सुनकाे भाउ आज दुई सय रुपैयाँले बढ्याे

सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा २ सय रुपैयाँले बढेर सुनकाे भाउ १ लाख ३ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा १ लाख २ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटेको छ ।
तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया