संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा
संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।
तर, घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया