माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो ३ बजे बस्न लागेको उक्त बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्ने तयारी छ ।
आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।
प्रतिक्रिया