सुनसरी-४ मा सञ्चारमन्त्री कार्की ७५ मतले अघि
नेपाली कांग्रेसका नेता एवं बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७५ मतले अग्रता लिएका छन् ।
शनिबार दिउँसोको अपडेटअनुसार कांग्रेसका कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले २१ हजार ६०३ मत ल्याएका छन् ।
२०७४ सालमा वामपन्थी गठबन्धनलाई पराजित गर्दै कार्की सुनसरी–४ बाट विजय भएका थिए ।
प्रतिक्रिया