सुनचाँदीको भाउ सामान्य घट्यो

पालिका डायरी
२ कार्तिक २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया