हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

पालिका डायरी
१० आश्विन २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सोमबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ। यस्तै आज चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६० पैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया