भीमफेदीको जुरीखेतमा बस दुर्घटना, घटनास्थलमै ६ जनाको मृत्यु

पालिका डायरी
६ आश्विन २०७९, १५:४८

हेटौंडा / मकवानपुरको भीमफेदीको जुरीखेतमा यात्रु बहाक बस दुर्घटना भएको छ ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको घटना स्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाईतेहरुलाई काठमाडौं पठाईएको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन् ।

प्रतिक्रिया