सुन चाँदीको भाउ आज बढ्यो
![सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य](https://www.palikadiary.com/wp-content/uploads/2022/03/sun.jpg)
सुन चाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया