घट्यो सुन-चाँदीको मूल्य

पालिका डायरी
२९ भाद्र २०७९, १३:०९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया