न्युरोडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग

पालिका डायरी
१३ भाद्र २०७९
न्युरोडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग

काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ ।

अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह ९बालेन० आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

प्रतिक्रिया