न्युरोडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग
काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ ।
अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ ।
महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह ९बालेन० आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।
प्रतिक्रिया