सुन चाँदीको भाउ सामान्य घट्यो

पालिका डायरी
२ भाद्र २०७९, ११:५२
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ।

हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया