मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

पालिका डायरी
२८ श्रावण २०७९, २०:१०
  1. काठमाडौं / नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोश्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन्।

उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ। क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो।

प्रतिक्रिया