शेखरसहित कांग्रेस नेताहरूलाई कोरोना

पालिका डायरी
१५ श्रावण २०७९
शेखरसहित कांग्रेस नेताहरूलाई कोरोना

नेपाली कांग्रेसका नेता शेखर कोइरालासहित नेताहरूलाई कोरोना संक्रमण भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेता कोइरालाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताए सहमहामन्त्रीद्वय पाण्डे र परियार भने घरमै आराम गरिरहेका छन्।

‘हेटौंडाबाट फर्केपछि उहाँ (बद्री) लाई कोरोना देखिएको थियो। स्वास्थ्य सामान्य छ, घरमै हुनुहुन्छ,’ पाण्डेका स्वकीय सचिव ताल रावतले भने।

प्रतिक्रिया