शेखरसहित कांग्रेस नेताहरूलाई कोरोना

नेपाली कांग्रेसका नेता शेखर कोइरालासहित नेताहरूलाई कोरोना संक्रमण भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेता कोइरालाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताए सहमहामन्त्रीद्वय पाण्डे र परियार भने घरमै आराम गरिरहेका छन्।
‘हेटौंडाबाट फर्केपछि उहाँ (बद्री) लाई कोरोना देखिएको थियो। स्वास्थ्य सामान्य छ, घरमै हुनुहुन्छ,’ पाण्डेका स्वकीय सचिव ताल रावतले भने।
प्रतिक्रिया