शुक्रबार डलरको भाउमा न्युन गिरावट, १ डलरको बिक्रीदर कति ?

पालिका डायरी
६ श्रावण २०७९

अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार डलरको बिक्रिदर १२८ रुपैयाँ २२ पैसा पुगेको छ | साथै, खरिददर १२७ रुपैयाँ ६२ पैसामा कायम भएको छ ।

त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ ६८ पैसा छ भने खरिददर १३० रुपैयाँ ०७ पैसा रहेको छ |

प्रतिक्रिया