बौद्व परम्परा अनुसार यसरी गरिँदैछ जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि

पालिका डायरी
२८ असार २०७९

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको बौद्व परम्परा अनुसार आज अन्त्येष्टि गरिदैछ।

शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधनका क्रममा गोली हानि हत्या गरिएका आबेको राजधानी टोकियोको जोजोजी बौद्ध मन्दिरमा अन्त्यष्टि गरिदैछ ।

प्रतिक्रिया