उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार, एकजना पक्राउ

पालिका डायरी
१३ असार २०७९, १३:१९
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

उदयपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेल छन् ।

ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यायल कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया