कृषि कर्जामा ५ खर्ब वितरण गर्न लघुवित्त कोष स्थापना गरिने
आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले लघुवित्त कोष स्थापना गर्ने भएको छ ।
यो कोषबाट कृषि कर्जामा लगानी गर्न ५ खर्ब विनियोजन भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले आगामी आवको बजेट विनियोजन गर्दै अर्थमन्त्री उक्त लघुवित्त कोष स्थापना गरेको बताए ।
प्रतिक्रिया