नीति तथा कार्यक्रम ‘चौबाटोमा उभिएको बटुवा र कुहिरोको काग’जस्तैः विष्ट

पालिका डायरी
१४ जेष्ठ २०७९, १४:४०
नीति तथा कार्यक्रम 'चौबाटोमा उभिएको बटुवा र कुहिरोको काग'जस्तैः विष्ट

हेटौंडा / नेकपा एमालेका सांसद् गोकर्ण विष्टले नीति तथा कार्यक्रमले जनतामा कुनै उत्साह नल्याएको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद विष्टले नीति तथा कार्यक्रमलाई ‘चौबाटोमो उभिएको बटुवा र कुहिरोको काग’जस्तै भएको टिप्पणी गरे ।

‘नीति तथा कार्यक्रम चौबाटोमा उभिएको बटुवा र कुहिरोको काग जस्तै छ,’ उनले भने, ‘यसले जनतालाई कुनै उत्साह दिएको छैन ।’

प्रतिक्रिया