नेपाल बैंकले सार्वजनिक गर्यो लिखित परीक्षाको नतिजा
बैंकले २०७८ साल कात्तिक १२ र १३ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएसँगै परीक्षामा उत्तीर्ण हुनेहरूले बैंकले अन्तर्वार्ताका लागि बोलाएको । अन्तर्वार्ता विभिन्न समयमा हुने भनिएको छ ।