हटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै विरोध प्रदर्शन

पालिका डायरी
१० जेष्ठ २०७९, २०:०६

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै विरोध प्रर्दशन भएको छ ।

मंगलबार हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसि दे भन्दै विरोध प्रर्दशन गरिएको हो । ओमेन वरिवार हेटौंडाको आयोजनामा भएको कार्यक्रममा दर्जनौं किशोरीहरु सहभागी रहेका थिए । उनीहरुले बलात्कारीलाई फाँसि दे, अर्को सुस्मिता म बन्न चाहान्नँ, अर्को भागिरथी म बन्न चाहान्नँ भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया