काठमाडौं– ८ मा सिर्जनालाई अग्रता बालेन दोब्बर मतले पछाडि

पालिका डायरी
५ जेष्ठ २०७९, १५:०७

काठमाडौँ / काठमाडौं महानगरपालिका –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छिन् । वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मतका साथ सिर्जनालाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार केशव स्थापितलाई एक मत आएको छ ।

समग्रमा अहिलेसम्म बोलनले २२ हजार ८४२ मतसहित अग्रता बनाएका छन् भने एमालेका केशव स्थापितको ११हजार ७६९ मत छ । यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत आएको छ ।

प्रतिक्रिया