बालेन शाहको परिवारमा पुत्री लाभ

पालिका डायरी
५ जेष्ठ २०७९, १५:०४
काठमाडौं महानगरको मेयरका उम्मेदवार बालेनद्वारा २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ / काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेनको परिवारमा आज पुत्री लाभ भएको छ ।

बालेन निकट श्रोतले जानकारी दिए अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् । बालेन शाहको दाई कौशल शाह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो ।

प्रतिक्रिया