राक्सिराङ-१ मा एमालेको प्यानलै विजयी

पालिका डायरी
१ जेष्ठ २०७९, ११:३०
राक्सिराङ-१ मा एमालेको प्यानलै विजयी

राक्सिराङ गाउँपालिका–१ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ ।

उनी ४६३ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । मुक्ताका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरे ।

त्यस्तै, सदस्यहरूमा एमालेका पूर्णबहादुर मोक्तान, भीमबहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा विजयी भएका छन् ।

 

प्रतिक्रिया