आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पालिका डायरी
१४ बैशाख २०७९, २०:१३

काठमाडौं । शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक बिदा जेठ १ गतेदेखि लागू हुने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया