आज मन्त्रिपरिषद्को बैंठक ४ बजे बस्ने

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो ।
आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिताको बारेमा छलफल र विभिन्न नियुक्तिहरु गर्ने स्रोतले जनाएको छ।
निर्वाचन आयोगले भोलिदेखि लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ।
प्रतिक्रिया