राष्ट्रपति भण्डारीद्वारा ५ अध्यादेश जारी

पालिका डायरी
२२ चैत्र २०७८, १९:४९
मुलुकलाई विपद् जोखिमबाट सुरक्षित बनाउन राष्ट्रपति भण्डारीकाे आह्वान

सरकारले विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार पाँच वटा अध्यादेश जारी गर्नुभएको हो ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएकाे हाे । यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अ

प्रतिक्रिया