गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ : देउवा

पालिका डायरी
१४ चैत्र २०७८, १६:३९
गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार: देउवा

काठमाडौँ /  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राखेका हुन् ।

गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि पुराना कुरा सम्झेर हुन्छ र त्यसकारण गठबन्धन गरेर जाऔँ ।

प्रतिक्रिया