नौनी बनेर हैन बज्र बनेर अगाडी बढौँ : केन्द्रिय सदस्य पाठक

पालिका डायरी
१३ चैत्र २०७८, १५:१२
नौनी बनेर हैन बज्र बनेर अगाडी बढौँ ः केन्द्रिय सदस्य पाठक

 

हेटाैंडा / राष्ट्रिय युवा सघ नेपालकी केन्द्रिय सदस्य आरती पाठकले एमाले सङ्ग टुक्रियर गएको पार्टी एकिकृत समाजबादिलाई त्यो पाटी नभएर एउटा उपभोक्ता सङ्गठन भएको बताईन् । पाठकले राष्ट्रिय युवा संघ भीमफेदी गाउँपालिकाको प्रथम अधिवेशनको अवसरमा मन्तब्य राख्दै यस्तो बताएकी हुन् ।

पाठाकले समाजबादीले हामिहरुलाई केही गर्र्नी वाला छैन तपाईं युवाहरू नआतिन आग्रह गरिन् समाजबादी भनेको बर गोरु हो त्यो जोत्न गएको बर गोरुहरुलाई राष्ट्रिय युवा संघ नेपालले तह लगाउनु पर्छ भन्दै आक्रोश पोखिन् पाठकले हाम्रो राष्ट्रिय युवा संघले बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा हाम्रो पालिका म जिताउछु हाम्रो वडा म जिताउछु भनेर अगाडी बढ्न पनि युवाहरुलाइ आग्रह गरिन् पाठकले हामी नौनी बनेर हैन बज्र बनेर अगाडी बढ्न पनी युवाहरुलाई निर्देशन दिइन सनिवार सम्पन्न भएको राष्ट्रिय युवा संघ भीमफेदी गाउपालिका कमिटिको अधिवेशनले बादल सिल्वालको अध्यक्षतामा ४१ सदस्सीय राष्टिय युवा संघ  र टासी लामाको अध्यक्षतामा १७ सदस्सीय रिर्टनी फेडेरेसन नेपालको भीमफेदी गाउँपालिका स्तरिय गाउँ कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य पार्टी जिल्ला कमिटीका नेता तथा युवा सघ केन्द्रिय सदस्य लगाएत जिलाकमिटी सदस्यहरु लगाएत भीमफेदी गाउँ पालिकाको १५० भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो

प्रतिक्रिया