अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

पालिका डायरी
४ चैत्र २०७८, १३:१९
अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

काठमाडौं / अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।

 

प्रतिक्रिया