सुर्खेतमा जारी निषेधाज्ञा भोलीबाट हट्ने

पालिका डायरी
१८ फाल्गुन २०७८, १९:३६
सुर्खेतमा जारी निषेधाज्ञा भोलीबाट हट्ने

वीरेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको निषेधाज्ञा भोलीबाट हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञा हट्ने जानकारी दिएको छ ।

एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधकर्ताहरुले त्यहाँ विभिन्न पार्टीका कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

एकदिनपछि कर्फ्यु आदेश फिर्ता भएपनि केही ठाउँमा निषेधाज्ञा कायमै नै राखिएको थियो ।

वीरेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको निषेधाज्ञा भोलीबाट हट्ने भएको छ ।     जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञा हट्ने जानकारी दिएको छ ।  एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधकर्ताहरुले त्यहाँ विभिन्न पार्टीका कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।    एकदिनपछि कर्फ्यु आदेश फिर्ता भएपनि केही ठाउँमा निषेधाज्ञा कायमै नै राखिएको थियो ।

प्रतिक्रिया