सुनको भाउ आज पनि ६ सय रुपैयाँले घट्यो

पालिका डायरी
१४ असार २०८०, १६:०९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो ।

यस्तै, आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया