राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ । तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको गाडी आगजानी गरेको हो ।
यो प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं छन् । राजावादीहरूले बिहानैदेखि उग्र प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया

