पोखराबाट काठमाडौं हिडे रवि लामिछाने
file photo
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं आउँदैछन् ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने हिजो ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछाने आज काठमाडौं आउन लागेका हुन ।
बिहीबार साँझ कास्की जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौँ आउन थालेका हुन ।
आज दिउँसो १ बजेबाट पोखराबाट काठमाडौँतर्फ लागेका उनीसँग उनका श्रीमती निकिता पौडेल पनि साथमा नै रहेकी छिन् । उनी आजै जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुन सक्नेछन् ।
प्रतिक्रिया