बकैया गाउँपालिकामा सार्वजनिक बिदा

पालिका डायरी
१५ फाल्गुन २०८०, १२:४३
अत्यधिक गर्मीको कारण मकवानपुरको बकैयाका विद्यालय एक हप्ता बन्द

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिकाले फागुन १५ गते (आज) सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार माझी समुदायको मुख्य लदी पर्वको अवसरमा म‌ंगलबार सार्वजनकि बिदा दिइएको हो । बकैया गाउँपालिका लगायत गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय विदा दिने बकैया गाउँपालिकाले जनाएकाे छ ।

 

 

 

प्रतिक्रिया